पश्चिम केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प

|

पश्चिम बाजुराको मेला आस्पासमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। मंगलबार दिउँसो ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख मोनिका दाहालले नागरिक न्युजलाई बताइन।

दाहालका अनुसार सीमा क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएकाे छ।  नागरिक

२०७९ माघ १०, मंगलवार प्रकाशित