तीन सय वर्ष पुरानो घर: पर्वतको कुश्मा नगरपालिका– ६ माझगाउँमा रहेको ३०० वर्षअघि निर्मित घर। यो घरमा ठूलो ढुङ्गे आँगन, पिँढी, मझेरी, आँटी, माइली आँटी र बार्दली रहेको छ। डेढ रोपनी जग्गामा फैलिएको यस घरको आकर्षण भन्नु नै खास पहाडे वास्तुकला हो। तस्बिर:सुमनजङ्ग थापा/रासस

|

२०७९ मंसिर २१, बुधबार प्रकाशित