नारायणहिटी दरबार संग्रहालय परिसरमा बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु भएको छ। क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका लागि बनाउन लागिएको संरचना शुक्रबार बिहानदेखि नारायणहिटी दरबार संग्रहालय विकास समितिले भत्काउन सुरु गरेको होबतास समूहले उक्त संरचना आफूखुसी बनाएकाले भत्काउन सुरु गरिएको समितिले जनाएको छ।
बतास समूहले नारायणहिटी दरबार परिसरमा रेस्टुरेन्ट सञ्चालनका लागि केपी ओली नेतृत्वको सरकारका पालामा अनुमति पाएको थियो । १७ पुस ०७७ मा बतास समूहको बिपिएस लिजिङ कम्पनी र संग्रहालय विकास समितिबीच
२०७८ पुष २३, शुक्रबार प्रकाशित