
समितिका अनुसार राज्य सञ्चालक तथा प्रमुखहरु शुभसाइतमा नै टीका लगाउनुपर्ने तर सर्वसाधारणले भने दिउँसो टीका लगाए पनि शास्त्रसम्मत नै हुने बताएको छ ।साथै नेपालबाहिर विभिन्न देशमा बसेका नेपालीहरुले भाइटीका लगाउँदा त्यहाँको समयअनुसार साइत निर्धारण समेत गरिएको छ । समितिले एक विज्ञप्ति जारी गर्दै विदेशका लागि भाइटीकाको साइत सार्वजनिक गरेको हो ।
२०७८ कार्तिक १९, शुक्रबार प्रकाशित