बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी गाउँको एक घरको पालीमा राखिएको फर्सी। पाकेको फर्सीलाई पारिलो ठाउँमा सुरक्षित तरिकाले राख्दा छिटो नकुहिने र विभिन्न परिकार बनाएर खान मिल्ने भएकाले जोहो गरिएको हो। तस्बिर: खेमराज गौतम/रासस

|

२०७९ मंसिर २३, शुक्रबार प्रकाशित