पोखरा महानगरपालिकामा ६५ हजार ४६२ मतगणना सम्पन्न भएको छ । शुक्रबार बिहान १० बजेको मतपरिणामअनुसार मेयरका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले २६ हजार ९६८ मत पाएका छन् । यस्तै एमालेका एमाले कृष्ण थापा २३ हजार ६९८ मत पाउँदा राप्रपाका राप्रपाका शंकर खरालले २ हजार ७७५ मत तथा स्वतन्त्र उम्मेदवार खड्कराज पौडेलले लौरो २ हजार ७७५ मत पाएका छन् ।
यस्तै उपमेयर मा काँग्रेसका कोपिला रानाभाटले २७ हजार २८४ मत पाउँदा एमालेकी मञ्जु गुरुङले २७ हजार ११९ मत पाएकी छन् ।
२०७९ जेष्ठ ६, शुक्रबार प्रकाशित