पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढ्यो

|

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको छ ।निगमले पेट्रोलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ कायम गरेको छ । साथै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य १५ रुपैयाँले बढाएर प्रतिलिटर १५१ रुपैयाँले बढाएको छ ।

२०७८ चैत्र २, बुधबार प्रकाशित